• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमालेले अगाडि बढाएको सुकुम्बासी आयोगमा नयाँ सरकारले बन्चरो चलायो : ओली

खप्तड मालिका न्युज March 29, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१५- रुपन्देहीको तिलोत्तमा–२ शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यु टावरको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उनले एमाले पहिलो पटक सरकार २०५१ म पुगेपछि आफ्नो गाँउ आफै बनाउनु भन्ने अभियान सार्थक दिनको लागि ३ वर्षका अवधिमा आफूले धेरै काम गरेको दावी गर्दै भूमिहीन सुकुम्बासीहरूको काम अगाडि बढाए पनि नयाँ सरकारले आयोगलाई बन्चरो चलाएको आरोप लगाए ।

उनले भर्ने ‘हामीले सुकुम्बासी समस्या समाधान गर्न आयोग बनायौं । धनीपुर्जा बाँड्ने बेला भएपछि आयोग भंग गरे । गरिबहरुलाई पुर्जा बाँड्ने आयोगमाथि गठबन्धन सरकारले पहिले बन्चरो चलायो ।’

उनले आफ्नो सरकार नबनेको भए भ्युटावरको सोच समेत नआउने दाबी गर्दै यसरी यो भ्युटावर राख्ने यहाँ लिफ्ट राख्ने सोच साधारणतया नआउने बताए । भ्युटावरले आम्दानीको श्रोत र रोजगारीको अवसर सिर्जना गरेको उनको भनाइ छ ।

उनले आफ्नो पालामा समुद्रमा अधिकार स्थापित गरेको र चिन तिरबाट पनि यातायात पारबहन भएको भन्दै अब उत्तरतिरका जिल्ला पनि दुर्गम नभएको दाबी गरे । उनल उत्तरका जिल्ला पनि दुर्गम भएका छैनन् दुर्गमलाई पनि सुगम बनाएको जिकिर गरे । उनले स्थानीय उत्पादन जोड दिदै भान्सामा समेत जैविक खानेकुराको आवस्यक रहेको बताए । उनले दिदी बहिनीहरुलाई घरमा खानेकुरा राम्रो भए स्वास्थ्य हुने भन्दै बाटो चिल्लो भएर के गर्ने स्वास्थ्य ठिक हुनुपर्यो नि भने ।

शंकरनगर वन विहानर तथा अनुसन्धान केन्द्र र तिलोत्तमा नगरपालिकाको लगानीमा टावरको निर्माण भएको हो । प्राकृतिक निर्माण सेवा कम्पनीले कुल ११ करोड ४५ लाख ८१ हजार ३३२ रुपैयाँमा निर्माण सम्पन्न छ । १३४ फिट अग्लो ११ तले भ्यू टावरले ३ हजार ५९५ वर्गफिट क्षेत्रफल ओगटेको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले बताए । उक्त टावरको पहिलो तलामा कार्यालय तथा विश्राम कक्ष, दोस्रो तलामा डिपार्टमेन्टल स्टोर, तेस्रो तलामा रेष्टुरेन्ट, ४ तलामा विभिन्न प्रयोजनका लागि ८ वटा कोठा रहेका छन् । टावरको १० औं तलामा दृश्यावलोकनका लागि टेलिस्कोप राखिएको छ । टावरको २०७४ चैत्र महिनामा ठेक्का सम्झौता भएको थियो ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑