
सर्मिला रोकाया/ बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा एक मुक्तिकोट बाइसे निवासी एक किशोरीको मृत्यु भएको छ । हिजो राती करिब साढे ८ बजे तिर धनसिंह विककी छोरी अस्पुरा विकको पेट दुखेर मृत्यु भएको हो । मण्डाल्नी आधारभुत विद्यालय खोलीकोटमा कक्षा सातमा अध्ययनरत विकको हिजो राती एक्कासी पेट दुखेर मृत्यु भएको मामा नविन विकले जानकारी दिनुभएको छ । दिनभरी मेलामा घाँस काटेर साँझ पख घर फर्किएकी विकको एक्कासी पेट दुखेर मृत्यु भएको उहाँले बताउनुभएको छ । १५ वर्षिया विक एक्कासी पेट दुखेर विरामी भए पछि उपचारका लागि स्वास्थ्यकर्मी बोलाएको र स्वास्थ्य कर्मी नपुग्दै उहाँको मृत्यु भएको आफन्तले बताएका छन ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर