
चैत्र,१४- अभिनेता नरेन खड्काको भोजपुरी डेब्यु फिल्म ‘रण’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नरेन भिन्न गेटअप र लुक्समा देखिएका छन् । ट्रेलर एक्सन बढी समेटिएको छ । नरेनले यसपछि अर्को भोजपुरी फिल्म ‘माही’ समेत गरिसकेका छन् । फिल्मको निर्देशक चन्द्र पन्तले गरेका हुन् । चन्द्र नेपाली फिल्मका द्वन्द्व निर्देशक हुन् ।

निर्देशन पन्तको नै कथा र पटकथा समावेश फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रगवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंहको मुख्य भूमिका छ । अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन मिति तोक्न बाँकी रहेको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर