• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चौधरी फाउण्डेसनद्वारा एकीकृत बस्ती हस्तान्तरण

खप्तड मालिका न्युज March 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,१३- नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका छन् ।
गिरानचौरमा आयोजित एक कार्यक्रमकाबीच चौधरीले उक्त एकीकृत बस्तीको उद्घाटन गरि निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध भएका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको भूकम्पले घर भत्काएपछि कष्टकर जीवन बाँचिरहेका गिरानचौरवासीले सहयोग मागेपछि चौधरी फाउण्डेसनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो । एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहतका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामाग्रीको संकलनमा सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले फाउण्डेसनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएकोमा खुशी व्यक्त गरे । उनले भुकम्प पीडितलाई सुन्दर बस्ती उपहार दिन पाउदा सन्तोष लागेको बताउदै भविष्यमा पनि यस कार्यक्रमलाई सिमान्तकृत वर्गमा पु-याउने प्रतिवद्धता व्यक्त गरे ।

हस्तान्तरण गरिएको एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी रहेको छ । घर निर्माणमा प्रयोग भएका करीब २ लाख इट्टा गाउँमै तयार गरिएको हो । यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउण्डेसनले प्रदान गरेको थियो । घरका जग पछि आवश्यकताअनुसार दुई तलासम्म थप्न मिल्ने गरि बलियो बनाइएको छ । यसको अलावा फाउण्डेसनले बस्ती नजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुम स्थापना गरेको छ भने स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाको रुपमा रहने बताउदै यसको निर्माण र स्थानीयवासीको जीवनस्तर उकास्न सहयोग गरेकोमा चौधरी फाउण्डेसन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑