
चैत्र,१०- लुम्बिनी प्रदेशमा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना, दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरिएको हो ।

बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठलाई ५ ग्राम ९ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय विक्रम चौधरीसहित ३ जनालाई १ ग्राम ५१० मिलिग्राम अवैध लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर