• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

‘एउटै कोठामा लुकेका थिए महिला–बालबालिका, हमलाकर्ताले आगो लगाइदिए’

खप्तड मालिका न्युज March 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१०-  भारतको पश्चिम बंगालको बीरभूम जिल्लाको बोगटुई गाउँमा आठजनालाई जिउँदै जलाएको मामिलामा कोलकाता हाइकोर्टले बंगाल प्रहरीसँग रिपोर्ट मागेको छ । यसैबीच पीडित परिवारका केही सदस्यले अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेससँग कुराकानीमा हैरान पार्ने दाबी गरेका छन् । परिवारका अनुसार महिला र बालबालिका सबैजना एउटै कोठामा लुकेका थिए र हमलाकार्ताले उनीहरुलाई आगो लगाइदिए । इन्डियन एक्सप्रेसको यो खबरलाई प्रमुखताका साथ स्थान दिएको छ ।

पीडित परिवारका १० जनाको सोमबार राती मृत्यु भएको आरोप छ तर प्रहरीले आठ जनाको मृत्यु भएको दाबी गरिरहेको छ । ती आठ शव पनि परिवारलाई नसुम्पिइ प्रहरीले मंगलबार अबेर राती गाडिदिएको पनि आरोप छ ।

पीडित परिवारका एक सदस्य मिहिलाल शेखले अखबारसँगको कुराकानीमा भने, ‘हाम्रो परिवारका सदस्य, महिला, बच्चा र ज्वाईं जो हामीलाई भेट्न आएका थिए, सबैजना एउटा कोठामा लुकेका थिए । तर हमलाकर्ताले त्यहाँ आगो लगाइदिए र सबैजना मारिए । हाम्रो परिवार सिद्धियो, खरानी मात्रै बाँकी भयो ।’ मिशिलाल शेखले यो हमलामा आफूले परिवारका सात सदस्यलाई गुमाएको जसमा उनकी आमा, श्रीमती, बहिनी, आठ वर्षकी छोरी, भाइकी श्रीमती, भाइकी छोरी र ज्वाईं समावेश छन् ।

मिहिलालका अनुसार प्रहरीले मंगलबार अबेर राती शव गाडिदिएका छन् र यसका लागि अनुमति पनि लिइएको थिएन । उनी भन्छन्, ‘हामी डीएमलाई पनि सम्पर्क गर्न सकेनौँ, प्रहरीले शव हामीलाई सुम्पिनु पर्दथ्यो । यसको साटो शवलाई गाउँमा नै गाडिएको हामीले थाहा पायौँ । यो हामीलाई स्वीकार्य छैन ।’

यो हिंसा पछि बिजेपी लगातार ममता बनर्जी र टिएमसीमाथि हमला गरिरहेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी बिहिबार पनि बिरभूम जिल्लाको बोगटुई गाउँको भ्रमण गर्नेछिन् । अर्कोतर्फ प्रदेश कांग्रेस अध्यक्ष अधिर रञ्जन चौधरी र बिजेपीका पाँच सदस्यीय केन्द्रीय टिम पनि आज त्यो गाउँमा पुग्नेछ । त्यसैले जिल्ला प्रशासन असाध्यै सतर्क छ । यसअघि बुधबार पनि सिपिएम र बिजेपीका प्रतिनिधिमण्डलले उक्त गाउँको भ्रमण गरेका थिए ।

घटनाको तेस्रो दिन पनि गाउँमा भारी आतंक छ । त्यहाँ प्रहरी र र्यापिड एक्सन फोर्सका अत्यधिक जवान तैनाथ गरिएका छन् । यो मुद्दामा तृणमूल कांग्रेस र विपक्षी राजनीतिक दलबीच घमासान चलिरहेको छ । बिजेपी त ममता बनर्जीको राजीनामा र राज्यमा केन्द्रीय हस्तक्षेपको माग गरिरहेको छ ।

ममताले बुधबार भनेकी थिइन्, ‘यो मामिलामा दोषीलाई उन्मुक्ति दिइने छैन । विपक्षी दल घटना स्थलमा जाने भएकोले नै मैले आफ्नो कार्यक्रम एक दिन सारेको हुँ ।’

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑