
८ चैत, काठमाडौं । पेट्रोलियम व्यवसायी र एलपी ग्याँस उद्योग संघ यतिबेला कमिसन कटौतीको विरोधमा संयुक्त रुपमा आन्दोलनमा छन् । २०७८ फागुन १९ गतेबाट स्थगन गरिएको कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर चैत ५ गतेदेखि आन्दोलन जारी छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गतेबाट सबै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद रोकेका छन् । चैत २० गतेदेखि ग्यास र पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
अहिले विश्वव्यापी रुपमा बढिरहेको इन्धनको मूल्यका कारण नेपाली उपभोक्ता पनि मर्कामा परिरहेको बेला पेट्रोलियम व्यवसायीको आन्दोलनका कार्यक्रमले थप मर्का पार्ने हो कि भन्ने चिन्ता बढेको छ । यसै सन्दर्भमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानसँग आम उपभोक्ताप्रतिको जिम्मेवारी र आन्दोलनको औचित्यबारे कुराकानी गरेका छौं ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर