
चैत्र,७- अमेरिकाको क्यालिफोर्नियाका एक व्यक्तिले बिफ स्यान्डविच खाइरहेका बेला तीनवटा भोका भालुका बच्चाले कारको ढोका खोल्ने प्रयास गरेको समाचार भाइरल भएको छ । बिल डुुभाल भन्ने एक व्यक्तिले आफू कारमा सियरा माडरेलमा पाल्तु कुकुरसँग बसिरहेको बेला सो घटना भएको बताएका छन् ।

‘काखमा बिफको स्यान्डवीच थियो, त्यसबेला भालुका बच्चा पनि नजिकै आए र कारको ढोका धकेल्न लागे’ डुुभाललाई उदृत गर्दै यूपीआइले जनाएको छ । भालूूको बच्चाले तत्कालै ढोका खोल्ने प्रयास गरेको डुुभालले बताएका छन् ।
‘भालूूले २ पटक ढोका खोल्ने प्रयास गरेको तर दुवै पटक भालुको प्रयासलाई डुुभालले असफल बनाइदिएका थिए । डुुभालकी श्रीमती स्यान्डी डुुभालले भालूहरु बारम्बारका पाहुना भएको बताएकी छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर