
चैत्र,४- तराईमा आज खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विराटनगरमा एक कार्यक्रम गरेको छ ।
विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा सो पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर