
चैत्र,३- अमेरिकामा रहेर गायनमा निरन्तर लागि रहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरू दर्शकमाझ ल्याइसकेकी छिन् । यस्तैमा रानीको स्वर रहेको नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगाना रोमान्टिक अन्दाजमा देखिएका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा वीरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा पुष्प र गीता एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर