• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अचम्मको संक्रमण : चुम्बनले पनि बिरामी

खप्तड मालिका न्युज March 15, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१-   के तपाई पनि पाइप (स्ट्र) बाट कोक पिउनुहुन्छ, के तपाई एकै चम्चाले आइसक्रिम खानु हुन्छ भने सावधान हुनुहोस् । चुम्बनले फैलिने यो बिरामीलाई किसिङ डिजिज भनिन्छ । दिल्लीका राजनबाबु इन्सिटीच्यूट अफ पल्मोनरी मेडिसिन एन्ड ट्यूूबरकोलोसिसमा मेडिकल अफिसर डा.अनुराग शर्माले किसिङ डिजिजलाई चिकित्सा भाषामा इन्फेक्सियस मोनोन्यूक्लियोसिस वा ग्ल्याड्यूलर फिभर भनिने बताएका छन् ।

शर्माका अनुसार किसिङ डिजिज कयौं भाइरसबाट फैलन्छ । तर ९० प्रतिशत मामिलामा यो बिरामी एपस्टिन भाइरसबाट फैलन्छ । यसको कारण मानिसको र्‍याल हो । चुम्बनको समयमा एक व्यक्ति अर्को व्यक्तिको सम्पर्कमा आएपछि यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र पूरै शरीरमा फैलन्छ । अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले किसिङ डिजिजलाई ह्यूम्यान हर्पिज–४ पनि भनिने बताएको छ । यो हर्पिज फेमिलीको भाइरस हो । डा.अनुरागकाअनुसार यो बिरामी स्वयं सीमित बिरामी हो । यो सहयोगी उपचारबाट ठिक हुने पनि उनले बताए ।

कसरी फैलन्छ यो भाइरस ?
एपस्टीन भाइरसले सामान्यतः युवा र किशोरलाई प्रभावित गर्छ । बच्चा यदि संक्रमित पनि भए भने उनीहरुमा लक्षण कम मात्रै देखिन्छ । तर बुढाहरूमा संक्रमणको आशंका कम हुन्छ । यो भाइरस ब्लड ट्रान्समिसन, यौन सम्पर्क, खोकी र हाच्छिउँ गर्दा फैलन्छ ।

यसबाट जोगिने कसरी ?

किसिङ डिजीजको कुनै विशेष उपचार छैन । यो एक भाइरल रोग हो, यसमा एन्टीबायोटिकले काम गर्दैन । यसैले बिरामीको उपचार सहयोगी उपचार हुनसक्छ । सामान्य रुपमा १ महिनामा यो बिरामीको सबै लक्षण जान्छ । डा.अनुरागले यो बिरामीबाट बच्नका लागि कुनै खोप नभएको बताएका छन् । त्यसैले निम्न तरिका अपनाएर यो रोगबाट बच्न सकिन्छ ।

–भाइरस शरीरमा प्रवेश भएपछि १ हप्तासम्म थकान, शरीरमा दुखाई र घाटीमा दुखाइका साथै ज्वरोको लक्षण देखिन्छ । घाटीमा दुखाई भएको समयमा कम बोल्नु । मनतातो पानीले कुला गर्नु
–मुख र अन्य सरसफाइमा ध्यान राख्नु
–परिवारका अन्य कसैलाई पनि जुठो भाडा प्रयोग गर्न नदिनु
–अन्य कसैको ग्लास प्रयोग नगर्नुस्
– अर्को व्यक्तिसँग खाना र ड्रिंक शेयर नगर्नुस्

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑