
दमौली, फागुन २२ गते – तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौलीको मुख्य बजार क्षेत्रको भूपाल हार्डवेयरबाट बिहान १० बजेबाट आगलागी सुरु भएको र अहिले (११:४०बजे )सम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगो बजार क्षेत्रमा लागेको र करिब १२ वटा घरमा फैलिएको अनुमान छ । सो क्षेत्रमा चार वटा दमकल आगो नियन्त्रणका लागि परिचालन गरिएको छ ।

यो समाचार आजको गोरखापत्रमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर