
काठमाडौंः मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूरमा संलग्न ब्यक्ति पक्राउ परेका छन्। तपाईंहरुको आर्थिक अवस्था कमजोर छ, मानवशरीरमा २वटा मृगौलाहरु हुन्छन्। एउटा मृगौला झिक्दा खासै फरक पर्दैन बरू आठ लाख रुपैयाँ पनि पाईन्छ भन्दै ललाई फकाई, आर्थिक प्रलोभन देखाई केही व्यक्तिहरुलाई मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ माछापोखरीस्थित एक होटलमा राखेका २ जनाको पनि उद्धार गरेको प्रहरीले जनाएको छ।

सोही काममा संल्गन मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका(४ बस्दै आएका ३९ वर्षिय मोति लामालाई गत सोमबार पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूर मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यो समाचार आजको दिनेश खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर