• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

कर्मचारीहरुको चुनावमा महासचिवमा उम्मेद्धारी घोषणा गरेका जनक रावलका ४ ‘ब’का एजेण्डा

खप्तड मालिका न्युज March 2, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

‘राष्ट्र सेवक सबैकालागि तत्काल संघीय निजामती सेवा ऐन, प्रभावकारी सेवा व्यवस्था व्यबस्थित ट्रेड युनियन’को नारा राखेर नेपाल निजामती कर्मचारी युनियनका वर्तमान सचिव जनकबहादुर रावलले यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौमा हुने युनियनको ८औ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनमा दुई वटा प्यानल हुने भएको छ । सुरेन्द्रप्रसाद अधिकारीको प्यानलबाट उनले उम्मेदवारी घोषणा गरेका हुन ।

यस प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा सुवासप्रसाद कोइरालाले उम्मेदवारी दिने भएका छन् । कर्मचारी समायोजनमा आफ्नै साथीहरुमाथि अन्याय पर्दा समेत युनियनको वर्तमान नेतृत्वले अन्याय परेका कर्मचारीहरुलाई न्याय दिलाउन पहल नगरेको तथा कर्मचारीहरुको हकहितकोलागि काम नगरेको उनको दावी छ । यसैगरी संघीय निजामती सेवा ऐन तत्काल ल्याउन वर्तमान नेतृत्वले दबाब दिने काम नगरेको उनले आरोप लगाए । उनले भने,‘त्यसैले कर्मचारीहरुको हक हितकोलागि काम गर्न तथा तत्काल संघीय संघीय निजामती सेवा ऐन ल्याउनकोलागि दबाब दिन युनियनको नेतृत्व परिवर्तन हुन आवश्यक छ ।’

यस महाधिवेशनमा रावलले ४ वटा ‘ब’को नारा अघि सारेका छन् । उनले भनेका छन्, ४ वटा ब मार्फत मेरो संगठन सृदृढिकरण अभियान हुनेछ । उनले भनेका ४ वटा ‘ब’ मध्ये उनले भनेका चार वटा ब’ मध्ये पहिलो नम्बरमा विचार,दोश्रोमा विधानलाई राखेका छन । यस्तै विधान अनुसारको नियमित बैठक र चौथो नम्बरमा ब्यवस्थापनलाई राखेका छन् । पहिलो नम्बरमा विचारलाई राखेका छन् । प्रशिक्षणमार्फत् विचारमा सबल युनियनकर्मी बनाउने उनको उदेस्य हो । यसैगरी दोश्रो स्थानमा विधानलाई राखेका छन । विधानको पूर्ण परिपालन गरी सबै काम संस्थागत सिफारिशमा गर्ने प्रतिबद्धता गरेका छन् । यसैगरी तेश्रो नम्बरमा विधानलाई राखेका छन् । विधान अनुसार सबै समितिको नियमित बैठक गर्ने प्रतिबद्धता गरेका छन् । यसैगरी चौथो नम्बरमा ब्यवस्थापनलाई राखेका छन् ।

सबै क्षेत्रमा उचित व्यवस्थापनको माध्यमबाट संगठन सुदृढिकरण तथा अग्रजहरुको सम्मान गर्ने उनले प्रतिबद्धता जनाएका छन । उनले भने,‘म महासचिवमा विजयी भए भने संगठनको सदृढिकरण तथा साथीहरुको हकहितकोलागि म पूर्ण रुपमा प्रतिबद्ध हुनेछु ।’

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑