
बाजुरा: जिल्लाको बडिमलिका नगरपालिकामा रुखबाट लडेर एक बृद्धकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नं ७ रजातोली स्थायी घर भएका ६५ बर्षिया रत्न पाध्याय रहेका छन । मृतक पाध्यायको बुझनटोला भन्ने ठाउँमा पाला कात्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।शनिवार बिहान घरबाट पाला कात्न भनेर निस्केका पाध्याय दिउँसो दुई बजिसक्दा पनि घर नफर्केपछि आफन्तले गएर खोजी गर्दा पाध्याय मृत फेला परेका हुन । मृतकको अन्तिम दाहासस्कार भोलि गरिने पारिवारिक श्रोतले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर