• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रदेश प्रमुख जोशी बाजुरामा बुढीगंगाका बिभिन्न ठाउँमा सम्मान तथा अभिनन्दन

खप्तड मालिका न्युज February 25, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख देबराज जोशी बाजुरा पुग्नुभएको छ ।
No description available.
प्रदेश प्रमुख जोशी प्रदेश सरकारको प्रमुखमा नियुक्त भएपछि पहिलो पटक बाजुरा पुग्नुभएको हो । पहिलो पटक गृह जिल्ला पुगेका प्रमुख जोशीलाई बाजुराको मालिका बजार,बाम्का बजार, फलासैन बजार लगाएतका ठाउँमा भब्य स्वागत गरीएको छ ।
No description available.
ठुलो मासमा स्थानीयको उपस्थितीमा बाजा गाजा फुलमाला सहित प्रदेश प्रमुख जोशीलाई जिल्लामा स्वागत तथा अभिनन्दन गरीएको छ ।
No description available.
जिल्लाको बुढिगंगा नगरपालिकाका बिभिन्न ठाउँमा सम्मान तथा अभिनन्दनका कार्यक्रम गरीएको प्रदेश प्रमुख जोशीका प्रमुख स्वकीय सचिव अफिलाल जोशीले बताए ।
No description available.
प्रदेश प्रमुख जोशीले बुढिगंगा नगरपालिका ५ मा रहेको थुमा माद्यामिक बिद्यालयको नवनिर्मित दुई कोठे भवनको पनि उद्घाटन गर्नुभएको छ ।
No description available.
त्यस्तै बुढिगंगा नगरपालिकामा रहेको भानुदय माद्यामिक बिद्यालयमा समेत प्रदेश प्रमुख जोशीलाई सम्मान तथा अभिनन्दन गरीएको छ ।
No description available.
कार्यक्रममा प्रदेश प्रमुख जोशी आफु प्रदेश प्रमुख रहँदा सफत लिए अनुरुप जनताको काममा अडिक भएर लाग्ने बताउनुभयो । आफु पदमा रहँदा होस् या नरहँदा जहिले जनताको हितका लागी आफु कटिबद्ध भएर लाग्ने समेत बताउनुभएको छ ।
No description available.
कार्यक्रममा काँग्रेस बाजुराका सभापति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख लगायत स्थानियको उपस्थिती रहेको थियो । शनिबार जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका बिभिन्न ठाउँमा जाने कार्यक्रम रहेको प्रदेश प्रमुख जोशीका प्रेश संयोजक छक्क मल्लले जानकारी दिनुभयो ।
No description available.

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑