• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ने.बि.संघले बुझाएको ज्ञापनपत्र नभेटिएपछि क्याम्पस प्रमुख र ने.बि.संघका विद्यार्थी बिच भनाभन

खप्तड मालिका न्युज February 8, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेपाल विद्यार्थी संघले दुई साता अघि बुझाएको ज्ञापनपत्र हेर्न खोज्दा नभेटिएपछि क्याम्पस प्रमुख र ने.बि.संघका विद्यार्थी बिच भनाभन भएको छ । ज्ञापनपत्र बुझाएको दुई साता पछि पनि क्याम्पस प्रशासनले वेवास्था गरेको भन्दै नपाल बिद्यार्थी संघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंहको नेतृत्वमा मंगलबार क्याम्पस प्रमुख संग छलफल गर्न क्याम्पसमै पुगेका थिए । ज्ञापनपत्रमा भएका कुराहरुको के हुन्छ कहिलेसम्म हाम्रो मागको सम्बोधन हुन्छ भनेर नेबिसंघका विद्यार्थीले क्याम्पस प्रमुखलाई प्रश्न गर्दा क्याम्पस प्रमुखले तत्काल केहि कुराको पनि सम्बोधन गर्न नसकिने बताएका थिए । क्याम्पसमा अध्यानरत विद्यार्थीको हकहितका लागी बुझाएको ज्ञापनपत्रको वेवास्था गरीनुले सिंगो क्याम्पसलाई घाटा हुने नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंहले बताए । विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र समेत अफिसियल रुपमा फायल नगरीनुले क्याम्पसमा अध्यानरत समग्र विद्यार्थीको जिवन माथि खेलवाड भएको सभापति सिंहले बताएका छन् । क्याम्पस कोरोनाका कारण बन्द भएको बाहान गर्दै क्याम्पस प्रमुखले विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रको वेवास्था गरीदै गएको बताए । हामिले राखेका मागको छलफल गरौं भन्दा तपाईहरुको ज्ञापनपत्र अहिले म संग छैन् भन्दै विद्यार्थीहरुलाई अरु कुरामा झुलाएको सभापति सिंहको भनाई छ ।

सम्बन्धित पोस्ट
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    समाचार

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑