
बाजुरा– नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितीका सचिव अर्जुन बोहरालाई प्रिति शोक परेको छ ।
उनका बुबा गिठे बोहराको ७३ बर्षको उमेरमा गौमुल गाउँपालिका १ माडी घरमै कालगतिले असामयिक निधन भएको थियो ।
हिन्दु धार्मिक परम्परा अनुरुप बोहराको बुढिगंगा नदीमा अन्त्येष्टि गरिएको छ । छोरा अर्जुन बोहरा र भुवन बोहराले बाबुलाई बुढिगंगा नदीमा दागबत्ती दिएका थिए । बोहराको आकस्मिक निधनले बोहरा परिवारको घर शोकमा डुबेको छ ।
शोकमा नेपाली काँग्रेस बाजुराले दुख ब्यक्त गरेको छ । बोहराको निधनले सिंगो काँग्रेस बाजुरालाई अपुरणिय क्षति भएको काँग्रेस बाजुराका कार्यालय सचिव टेकबहादुर रोकायाको हस्ताक्षरित शोक बक्तब्यमा भनिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर