शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुनासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायण भण्डारीले डोजर लगाएरै करिडोरको सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाइएको बताए । ‘यहाँबाट उठाएर लगिएको निर्माण सामाग्री कुनै खाली स्थानमा राखिन्छ,’ उनले भने, ‘हामीले राखेको निर्माण सामाग्री लिन आउनेलाई एकपटक दिइन्छ । फेरी यसैगरी सडक ओगटेर राखेमा जरिवाना लगाउन सकिन्छ ।’
धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामाग्री राखिएको थियो । यस्तै, सडकका फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको भण्डारीले जानकारी दिए ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुनासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायण भण्डारीले डोजर लगाएरै करिडोरको सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाइएको बताए । ‘यहाँबाट उठाएर लगिएको निर्माण सामाग्री कुनै खाली स्थानमा राखिन्छ,’ उनले भने, ‘हामीले राखेको निर्माण सामाग्री लिन आउनेलाई एकपटक दिइन्छ । फेरी यसैगरी सडक ओगटेर राखेमा जरिवाना लगाउन सकिन्छ ।’
धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामग्री राखिएको थियो । यस्तै, सडकका फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको भण्डारीले जानकारी दिए ।
रातोपाटी

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर