
धनगढी– दार्चुलाको शैल्यशिखर नगरपालिकामा आमाछोरी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नगरपालिकाको वडा नम्बर ८ तल्चौरामा आमा र नाबालिका झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
शैल्यशिखरको वडा नम्बर ७ घर भएका शिवराज बिष्टकी २३ वर्षीया श्रीमती सरस्वती बिष्ट र उनकी १ वर्षीया छोरी जेनिशा बिष्ट मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। घरबाट माइत जान हिँडेकी उनी छोरीसहित झुण्डिएको अवस्थामा फेला परेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली खटिएको थियो। पोष्टमार्टमका लागि शवलाई गोकुलेश्वर अस्पताल लगिको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर