• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

मोरिससविरुद्धको खेल नयाँ अनुभव हुनेछ : कप्तान किरण

खप्तड मालिका न्युज January 28, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१४ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताएका छन् । नेपालका लागि अफ्रिकन राष्ट्रविरुद्ध पहिलो खेल हुनेछ । पहिलो पटक मोरिससविरुद्ध शनिबार पहिलो खेल खेल्दैछ ।

कप्तान किरणले भने,’भर्खर मात्र टिम जाेईन गरेकाे दुई दिन भयाे । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट देखेकाे छु । दुई दिन ट्रेनिङ राम्राे भयाे । मैत्रीपूर्ण हाे, तर जे पनि गर्न मिल्दैन रिजल्टकाे अपेक्षा हुन्छ । जितकै लागि खेल्छाैँ । केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसर हाे । भाेलिका लागि खेलमा तयार छाैँ। ‘

नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले माेरिससविरुद्ध हुने मैत्रीपूर्ण खेल एसिया कप छनाेटकाे तयारीकाे रुपमा बताएका छन् ।

नेपालले माेरिससँग पहिलाे पटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि शुक्रबार भएकाे प्रिम्याच कन्फ्रेन्समा उपस्थित भएका प्रशिक्षक किरण श्रेष्ठले माेरिससविरुद्धकाे खेलमा सुधारिएकाे प्रदर्शन गर्ने बताए ।

उनले भने,’माेरिसस र नेपाल उस्तै लेभलकाे टिम हो । वरियता उस्तै जस्ताे हाे । शारीरिक रुपमा अलि बलिया छन् । उही दाँजाेकाे टिम हाे ।’ मुख्य प्रशिक्षक अबदुल्ला अलमसताइरी भने प्रि म्याच कन्फ्रेन्समा उपस्थित भएनन् ।

माेरिससमा प्रशिक्षक टाेनी फ्राँस्वाले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेकाे र ४५ दिनकाे मात्र तयारी रहेकाे बताउँदै नेपालविरुद्ध राम्राे प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑