• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 13, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

खोप लगाइसकेका विद्यार्थीलाई भौतिक उपस्थितिमै पठनपाठन गर्न पाउनुपर्ने माग

????????????????????????????????????
खप्तड मालिका न्युज January 28, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कोरोनाविरूद्ध खोप लगाइसकेका विद्यार्थीहरूलाई विद्यालयमै उपस्थित हुने गरी पठनपाठनको व्यवस्था मिलाउने वातावरण तयार पारिदिन निजी क्षेत्रका विद्यालय सञ्चालकहरूको छाता संस्थाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग माग गरेका छन्।
बिहीबार मन्त्रालयमा भएको छलफलमा हाल बन्द रहेका विद्यालयहरू यही माघ २३ गतेदेखि सञ्चालन हुने व्यवस्था मिलाइदिन उनीहरूले माग गरेका थिए।
खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै यही माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न प्याब्सनले मन्त्री पौडेलसँग माग गरेको हो।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी लगानीका विद्यालयले गरेका राम्रा कामको मूल्याङ्कन गर्दै सरकारी सेवा सुविधामा विभेद नगर्न आग्रह पनि गरेका थिए।
नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु ऋण गरेर विद्यालय चलाउन बाध्य भएकाले सरकारले सहुलित दिनुपर्ने माग गरेका थिए।
मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने बताएका थिए।
सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खोल्ने निर्णय गरेको थियो। स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी विद्यालयहरूले विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेछ।
यो समाचार आजको सेतो पाटीमा छ ।

सम्बन्धित पोस्ट
  • सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै
  • आज पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
  • बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)
  • पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

    आज पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    समाचार

    सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

    आज पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑