• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लुम्बिनीमा कोरोना संक्रमण दर ६० प्रतिशत

खप्तड मालिका न्युज January 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१० माघ, बुटवल – लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा। विकाश देवकोटाले भने–‘पुस १० यता मात्रै प्रदेशमा ५ हजार ५ सय २८ जना सक्रिय संक्रमित थपिएका छन्।’

संक्रमितमध्ये ५ हजार ३६ जना होम आइसोलेसनमा, ५० जना संस्थागत आइसोलेसनमा, ३३ जना आईसीयू र १ जना भेण्टिलेटरमा उपचाररत रहेका डा। देवकोटाले जानकारी दिए ।

संक्रमण दर बढी भएपनि अस्पतालमा भर्ना हुने दर पहिलाको तुलनामा धेरै कम रहेको र पुस १० यता प्रदेशमा ११ जनाको मृत्यु भएको डा। देवकोटाले बताए ।

प्रदेशका विभिन्न अस्पतालहरुमा ६ सय २४ एचडीयू ,२ सय ५३ आईसियु र ६२ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेका छन् ।

प्रदेशमा अहिलेसम्म लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अझैं १८ लाख ६२ हजार न्दा बढी डोज खोप आवश्यकता रहेको सचिव देवकोटाले जानकारी दिए ।

प्रदेश प्रमुख शेरचनको चासो

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।

प्रदेशमा कोरोना संक्रमण दर बढेपछि चासो राख्दै पदेश प्रमुख शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख,प्रदेशका मन्त्रीहरु ,सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर छलफल गरेका प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

पर्याप्त मात्रामा पिसिआर परीक्षण,खोप अभियान सञ्चालन गर्न र होल्डिङ सेन्टर छिटो बनाउनेतर्फ प्रदेश प्रमुखले सरोकारवालाको ध्यानाकषृण गराएका हुन् ।

‘सरकारको पहिलो दायित्व नागरिकको जिवन रक्षा हो,विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जिवन सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ’–प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई सुझाव दिंदै भनेका प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

यो समाचार आजको अनलाइनखबरमा छ ।

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना
  • जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑