धनगढीः सुदूरपश्चिमका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५ जनाको नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
यस्तै महाकाली अस्पतालमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ९ जनामा कोरोना फेला परेको निर्देशनालयले जानकारी दिएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय ७२ पुगेको छ। हालसम्म सुदूरपश्चिममा ६१४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर