
बाजुरा– बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल कुमार अधिकारीको सरुवा भएको छ । अधिकारीको ठाउँमा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेल आउने भएका छन् ।
त्यस्तै सुदूरपश्चिमका अन्य दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले बाजुरा सहित बझाङ र दार्चुलाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । दार्चुलाका सिद्धराज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर