• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लक्ष्मीराज पाध्यायद्धारा प्रेस चाैतारी बाजुराकाे अध्यक्षमा उम्मेदवारी किन ?

खप्तड मालिका न्युज January 6, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

पाेैष २२ : गते हुन गईरहेकाे प्रेस चाैतारी बाजुराकाे बलियाे अध्यक्षकाे उम्मेदवार लक्ष्मीराज पाध्याय रहेका छन । २०६८साल देखि पत्रकारीता पेशा गर्दै आएका पाध्यायले २२ गते हुने प्रेस चाैतारी नेपाल बाजुराकाे पाचौं जिल्ला अधिबेशनमा अध्यक्षमा लड्ने बताएका छन् । अध्यक्षका उम्मेदवार पाध्यायले यस अघि प्रेस चाैतारी नेपाल जिल्ला शाखाकाे १ कार्यकाल सदस्य र १ कार्यकाल सचिव पदमा रहेर काम गरिसकेकाे बताए । यस अघि पार्टि एकीकरण र धुर्बिकरण उताव चढाव भएकाेले संगठनका धेरै कामहरू गर्न बाँकी रहेकाेले अब अध्यक्षकाे जिम्मेवारी पाउनासाथ साे कार्य अगाडि बढाउने बताए । सचिवकाे आदा कार्यकाल रहदै प्रेस चाैतारी र प्रेस सेन्टरकाे एकिरण र धुर्बिकरणका कारण संगठनलाई चलायमान बनाउन नसकेका अधुरा कार्य प्रेस चाैतारीकाे अध्यक्ष भईसकेपछि सम्पन्न गर्ने उनले बताएका छन ।
संगठन निर्माण र नेतृत्व क्षेमताका साथै संगठनमा आबद्ध पत्रकारहरूले ब्यबासयिक बन्न प्रेरित गर्ने पत्रकार मध्यका एक कुशल पत्रकारकाे रूपमा पाध्यायलाई चिन्ने गरेका छन । उनी ब्यबसायिक पत्रकारीताकाे पक्षमा उभिने एक निडर पत्रकारकाे रूपमा रहेका छन ।
उनकाे पत्रकारीताकाे छाेटाे समयमा रेडियाे पत्रिका अनलाइन , टेलिभजिन पत्रकारीतामा समेत दख्खल राख्ने पत्रकारकाे रूपमा जिल्लामा परिचित रहेका छन । उनकाे पत्रकारीता क्षेत्रकाे लागव संगै दुर्गम गाउमा एक्लै गएर नागरिक सवालकाे पैरवी गर्ने पत्रकारकाे रूपमा जिल्लामा चिनिएका छन । २०६८ सालमा मालिका रैवार साप्ताहिक पत्रिकाकाे बजार ब्यबस्थापक बाट उनले आफ्नाे पत्रकारीकाे सुरूवात गरेकाे बताए । २०७० देखि २०७२ साल सम्म हिउँचुली एक्सप्रेस साप्ताहिक पत्रिकाकाे समाचारदाता र रेडियाे सेती एफ एम काे बाजुरा समाचारदाताकाे रूपमा उनकाे लामाे अनुभव रहेकाे छ । त्यसै गरि जिल्लामा संचालित स्वामिकार्तिक राष्ट्रिय दैनिक पत्रिकामा २०७४मा उनले १ बर्ष कार्यकारी सम्पादककाे रूपमा गरे । त्यसपछि उनले आफैले बाजुरा सन्देश राष्ट्रिय दैनिक पत्रिका संचालनमा ल्याए । जिल्लामा बजार नहुदा पत्रिकाकाे आर्थिक भार खेप्न नसकि पत्रिका समेत बन्द गर्नु परेकाे उनकाे अनुभव रहेकाे छ । त्यसपछि उनले एभिन्युज टेलिभिजनकाे बाजुरा समाचारदाता र जिल्लामा संचालित बडिमालिका खवर अनलाइनकाे कार्यकारी सम्पादककाे रूपमा काम गरिरहेका छन । उनले जहिल्यै पत्रकार हुन लगाशिल संगठित र ब्यबासयीक बन्नु पर्ने धारणा राख्ने गरेका छन् । संगठन र पत्रकारीता संग उनकाे लामाे अनुभव रहेकाे भए पनि अहिले संगठनकाे कुनै पनि ठाउमा नरहेकाेले आफू अध्यक्षमा निर्बिराेध गर्न सम्पुर्ण नेता तथा संगठनमा उनले माग राखेका छन । उनी आफ्नाे घर परिवार भन्दा बढि पत्रकारीता क्षेत्रमा खटिने पत्रकार र जिम्मेवारी बहन गर्ने ईमान्दार पत्रकार मध्यका एक लक्ष्मीराज पाध्याय रहेका छन ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑