बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी उप–सचिव बाट सह–सचिवमा बढुवा भएका छन् ।
कामको मुल्याङ्कन तथा योग्यताका आधारमा २०७८ साल पौष ४ गते बढुवा समितिको सचिवालय संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारीसमा बाजुराका प्रमुख जिल्ला अधिकारी सहित १८ जनालाई उप–सचिव बाट सह–सचिवमा बढुवा गरिएको जनाइएको छ ।
निजामती सेवा ऐन २०४९ को दफा २०(४) र २४(च) बमोजिम सूचना प्रकाशन गरि बढुवा सिफरीसको नामावली प्रकाशन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर