धनगढी– डोटी काँग्रेसको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ। आज भएको चुनावम कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो।
आज भएको मतदानमा १०८५ मत खसेकोमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीपकुमार देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाए।
सर्वाधिक मत ल्याउने सिंह र बडूबीच फेरि सभापतिका लागि चुनाव हुने निर्वाचन समितिले जनाएको छ। वर्तमान सभापति देउवा भने पहिलो चरणको चुनावबाटै बाहिरिएका छन्।
सिंह र बडूले तेस्रो भएका देउवा, चौथो भएका नरबहादुर ढाँट र पाँचौँ भएका टेकराज ओझाको साथ लिन सक्ने छन्।
दिनेश खबर
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर