बाजुरा– भर्खरै जिल्ला प्रहरी कार्यालय बाजुरामा सरुवा भई आएका प्रहरी प्रमुख चतुर्भुज ओझाले राजनितिक दबाबमा आफु र समग्र जिल्लाको प्रहरी प्रशाशनले राजनितिक दलको दबाबमा नचुक्ने बताए । शुक्रबार जिल्लाका संचारकर्मिहरु संग कुरा गर्दै प्रहरी प्रमुख ओझाले आफुले सक्ने जति सक्दो न्यायको पक्षमा बोल्ने समेत बताएका छन् । आफु जिल्लामा रहँदा कुनै राजनितिक दल सत्ता पक्षको आडमा रहेर काम नगर्ने समेत बताए । प्रहरीलाई प्रहरीकै रुपमा मात्रै हेरीदिन पनी प्रहरी प्रमुख ओझाले आग्रह गर्नुभएको छ । प्रहरीले सधै निष्पक्षपारदर्शि रुपमा काम कार्वाही अघाढी बढाउने समेत प्रतिबद्धता जनाउनु भएको छ । जिल्लामा राम्रो कामका लागी सबै संग सहकाकार्य गरेर जाने बताउनुभयो । चतुर्भुज ओझा प्रहरी प्रधान कार्य विभाग विपद व्यवस्थापन महाशाखाबाट बाजुरा सरूवा भएर आएका हुन् । बाजुरा आएको शुक्रबार दोस्रो दिनमा प्रहरी प्रमुख ओझाले जिल्लाका संचारकर्मीहरु संग जिल्लाको बारेमा जानकारी लिएका हुन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर