
बाजुरा— प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला छैटौँ जिल्ला सम्मेलन बिहिबार मार्तडीमा सम्पन्न भएको छ ।
उक्त सम्मेलनबाट सुरेन्द्र शाही अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको हो । बिहिबार बिहानबाट सूरु भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरि छैटौं जिल्ला सम्मेलन सम्पन्न गरेको हो ।
प्रेस सेन्टर बाजुराका अध्यक्ष नरदिप वडको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति सचिव रमेश बिक रहनुभएको थियो । प्रेश सेन्टर नेपाल सुदुर पश्चिम प्रदेश संयोजक निमेन्द्र शाही कार्यक्रममा बिषिष्ठ अतिथि रहेका थिए ।
अतिथिमा नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य तथा प्रचार बिभाग प्रमुख सुरेश बिक, जिल्ला कमिटि सदस्य गोरख शार्की प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले प्रेश चौतारीका लक्ष्मीराज पाध्याय लगायतको उपस्थिती रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर