![](https://www.khaptadmalikanews.com/wp-content/uploads/2024/09/KMN-Office-Bener.jpg)
बाजुराः- हिमाली गाँउपालिकाले बाढी पहिरो पिडित परिवारलाई राहात वितरण गरेको छ । गाउँपािलकाको सहयोगमा गत कार्तिक १ गतेबाट आएको अविरल वर्षापछि विस्थापित बनेका १० परिवार राहात वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए ।
उनका अनुसार हिमाली गाउँपालिका वडा नं ४ बोर्ताका १० विस्थापित परिवार लाई तत्कालका लागि आवश्यक सहयोग सहित चामल,त्रिपाल, ब्लान्केट,बाल्टीन, जग लगायतका आश्यक सामाग्री सहयोग गरिएको बताइएको छ ।
हिमाली गाउँपालिकाका अन्य बाढी तथा पहिरो पिडीत परिवारको उद्धारको लागि सहयोग गर्न गाउँपालिकाले सर्वपक्षिय अपिल समेत गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर