• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्थापना दिवशमा कैदिबन्दीलाई टिभि र खेलकुद सामाग्री

खप्तड मालिका न्युज October 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

बाजुरा– नेपाली काँग्रेसको भातृ संघ नेपाल तरुण दलको स्थापना दिवस बाजुरामा पनी मनाईएको छ तरुण दलको ६८ औं स्थापना दिवशको अवशरमा जिल्ला कारागार बाजुरामा रहेका कैदिबन्दिलाई एक सेट टिभि भलिबल लगायतका खेलकुद सामाग्री सहयोग गरीएको नेपाल तरुण दल बाजुराका कार्यवाहक अध्यक्ष हिरेन्द्र रोकायाले बताए ।
No description available.
उक्त सामाग्री हस्तान्तरण गर्दै नेपाली काँग्रेस बाजुराका उप–सभापति तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले कारागारमा बस्दा आफुले केहि गल्ती सुधार्ने सुधार गृहका रुपमा लिन कैदिबन्दीलाई अनुरोध गर्नुभयो । साथै नेपाली काँग्रेस देखि काँग्रेसका सबै भातृ संघहरु राम्रो कुरामा सहयोग गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।
No description available.
आफुलाई टिभि र खेलकुद सामाग्रीको अभाव भएको समयमा नेपाल तरुण दल बाजुराले सहयोग गरेकोमा कैदिबन्दीले धन्यवाद दिएका छन् ।
No description available.
नेपाल तरुण दल बाजुराका कार्यवाहक अध्यक्ष हिरेन्द्र रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका उप–सभापति तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनुभएको थियो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य देबबहादुर रोकाया, गणेश थापा नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितिका सभापति गोपाल कार्की नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितिका सभापति राजबहादुर धामी, सचिव अर्जुन बोहरा, नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेकबहादुर रोकायाको सहभागीता रहेको थियो ।
No description available.

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑