बाजुरा,८कार्तिक :- बाजुराको बडिमालिका नगरपालिकाका लेखापाल मनिराम खत्री र जिल्ला हुलाक कार्यालय बाजुराका लेखापाल देवी खत्रीलाई मातृ शोक परेको छ । खत्रीकी ममतामयी माता तुला देवी खत्रीको ७५ वर्षको उमेरमा गए राति निधन भएको हो ।बाजुराको बडिमालिका नगरपालिका –७ स्थित सुन्काना आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लेखापाल खत्रीकी आमाको निधन पछि खत्री परिवार शोकमा डुवेको छ । खत्रीको सोमबार बडिमालिका नगरपालिकाको वडा नम्मर ७ चुथी लोड्याबगरमा हिन्दु परम्परा अनुशार दाहसंस्कार गरिने आफन्तले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर