
बाजुरा :- बाजुरा जिल्लाकाे मार्तडीमा किक्रेट प्रतियोगिताको आयोजना हुदैछ । जिल्लामा पहिलो पटक उदाउँदो किक्रेट प्रतियोगिताको आयोजना हुने भएको छ । जिल्लामै पहिलो पटक बाजुरा किक्रेट सघंको आयोजनामा कार्तिक ९ गते देखी ९ ए साइड किक्रेट आयोजना हुन लागेको हो ।
कार्तिक ९ गते बाट जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका मा.बि.को खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारि लाई तिब्र पारिएको प्रतियोगिता आयोजक बाजुरा किक्रेट संघका अध्यक्ष शेर बहादुर थापाले बताएका छन ।
प्रतियोगितामा जिल्ला भित्रका सहभागी खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । बाजुरा पहिलो उदाउदो कपको पहिलो संस्करण प्रतियोगितामा पहिलो विजेताले ५१ हजार १ सय ११ पुरस्कार पाउँदा उप -विजेताले २१ हजार १ सय ११ नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता लाइ सफलता पुर्वक सम्पन्न गर्न आयोजकले यश अघि नै विभिन्न उप समिति हरु समेत निर्माण गरि सकेको बानियाले बताए । सो प्रतियोगितामा सहभागी हुने टिमले ७ हजार टिम दर्ता शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर