बझाङ :- बाढी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बझाङ पुगेका छन् । काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्रीको टोली हेलीकप्टरमै बझाङ पुगेको हो ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका प्रधानमन्त्रीले क्षतिको अवलोकनसँगै क्षतिबारे सुरक्षा निकाय तथा प्रशासनको ब्रिफिङ पनि सुन्नेछन् । यसअघि सुर्खेतमा देउवाले बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारसँगै भौतिक क्षति बेहोरेका किसानलाई पनि राहतको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
देउवा धनगढी, कन्चनपुर, डडेल्धुरा लगायतको ठाउँमा पुग्ने कार्यसूची छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर