• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

बाजुराको फालासैनमा आइतबार बाट सुरु भएको देउडा प्रतियोगिता कडा प्रतिशपर्धाका साथ आज सम्पन्न

खप्तड मालिका न्युज October 18, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा :- जिल्लाको बुढिगंगा नगरपालिका वडा नं. ६ फालासैनमा बडा दशै तथा दिपावलीको अवसरमा आयोजित देउडा प्रतियोगीता सम्पन्न भएको छ । लोक तथा स्थानिय कला सँस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ हिन्दुहरुको महान पर्व वडा दशै तथा दिपावलीको अवसरमा आयोजित देउडा प्रतियोगिता सोमबार साझ शुभकामना आदान प्रदान कार्यक्रम सँगै समापन गरिएको छ ।
No description available.
बुढिगंगा नगरपालिका वडा नं. ६ फालासैन बासि प्रकाश बहादुर सार्की , देब ब. थापा,नवराज थापा, चन्द्रप्रकाश जोशि , हेमन्त कुमार पाध्याय , दिपक बहादुर थापा, मान बहदुर बोहरा चक्र बहादुर थापा , केशब बहादुर थापा लगात ब्यक्तिहरुले देउडा ब्यबस्थापन समिति गठन गरि बडा दशै तथा शुभ दिपावलीको पावन अबसरमा देउडा गित प्रतियोगीता सहित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका थिए ।
उक्त देउडा गित प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रममा कालिकोटकी चर्चित देउडा खेलाडी बेला रोकाया र विनोद सिंह , केशर खड्का र पारस कटुवालका विच भब्य देउडा खेल प्रर्दशन भएको थियो भने उक्त कार्यक्रम आईतबार विहान ११ बजे देखि सञ्चालन भएको थियो । देउडा गीत प्रतियोगीतामा देउडा खेलाडी बेला रोकाया र विनोद सिंह केशर खड्का पारस कटुवाल विच कडा प्रतिशपर्धा भएको थियो ।
May be an image of 1 person, standing, mountain and tree
बुढिगंगा नगरपालिका वडा नं. ६ फालासैन बासिको आयोजनामा संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि बुढिगंगा नगरपालिकाका उप प्रमुख तारा खाती थापा रहेकी थिइन । सो कार्यक्रम देब बहादुर थापाको अध्यक्षतामा सञ्चालन गरिएको थियो । देउडा खेलाडीहरुलार्ई शुभकामना आदान प्रदान कार्यक्रमका साथ खेलाडी बेला रोकायालाई नगद रु.विस हजार सहित पुरुस्कार स्वरुप सम्मान गरीएको छ । साथै उक्त देउडा गित प्रतियोगितामा जिल्ला भित्र तथा कालिकोट , अछाम र बझाङ्ग सम्मका देउडा प्रेमी दर्शकहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑