
बाजुरा २५ असोज :- बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ ।
आज भएको खेलमा रानीवन स्पोर्ट्स क्लबका लागि जर्सी नम्बर १८ का सन्दिप कुँवरले १ वटा उत्कृष्ट गोल गरेका थिए । आज भएको फाईनल खेलमा कुँवर खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।
बाजुराबाट १ हजार किलोमिटरको यात्रा गरेर पहिलो पटक राजधानीमा एन्फाद्धारा आयोजना गरिएको सि डिभिजन फुटबल खेलमा सूरु देखि नै उत्कृष्ठ खेल प्रर्दशन गर्दै फाईनलमा प्रवेश गरेको थियो । खेलमा देशभरका ७८ वटा टिम सहभागि भएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर