बाजुराः- थप उपचारका लागि धनगढी लैजादै गर्दा विच बाटोमै मृत्यृुु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरापलिका–८ नुवाकोटका अन्दाजी ६०/६५ वर्षीया दल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कायार्लले दिएको जानकारी अनुसार सोमवार विहान जिल्ला अस्पताल बाजुरा बाट रिफर गरिएको र मृतक सुगरको रोगि रहको बताए ।मृतक १७ गते जिल्ला अस्पताल बाजुरामा भर्ना भएका थिए ।
मृतक थापा पटक पटक विरामी हु्ने गरेका थिए । धेरै विरामी भए पछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएका थिए । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभए पछि रिफर गरिएको थियो ।उपचारका लागि धनगढी लैजाँदै गर्दा चोखुट्टेमा पहिरो गएको हुदा बयालपाटा अस्पतालमा लैजाँदै गर्दा विच बाटोमै निधन भएको थियो । मृतक थापा जवरजस्तिकरणी सम्बन्धी १४ वर्ष जेलजिलन भोगिरहेका थिए । अहिले शव बयालपाटा अस्पताल अछाममा पोष्टमाटमका लागि राखिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर