बाजुरा,१९असोज :- नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मंगलबार बिहानबाट मतदान सूरु भएको छ । काँग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनमा तिनदिन सम्म पनी सहमती नभएपछी मंगलबार बिहानबाट मतदान सूरु भएको नेपाली काँग्रेस निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो ।
काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट मतदान सूरु भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहाको टिम चुनावी मैदानमा गई मतदान सूरु भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर