• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्ः मलाई अपहरण गरियो, भागेको होइन

खप्तड मालिका न्युज October 4, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङमा खटिएका निर्वाचन अधिकृतले आफूलाई अपहरण गरेको जनाएका छन्। महाधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत चेतराज भट्टले सामाजिक सञ्जालमार्फत यस्तो जनाएका हुन्। आफूलाई अपहरण गरेर निर्वाचन रोकिएको भट्टले स्पष्ट पारेका छन्।

मतदाता नामावली प्रकाशनपछि निर्वाचन नगराइ भट्ट सम्पर्कविहीन भएको बताइएको थियो। आफू सम्पर्कविहीन नभएको भन्दै भट्टले मतदानस्थल खोज्न जाने क्रममा अपहरण गरिएको बताए। ‘म भागेको होइन। निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदासम्म मतदानस्थलको टुंगो थिएन। म आफैं मतदानस्थल खोज्न गएको छु। राति एघार बजे मलाई अपहरण गरियो, मोबाइल खोसियो र भनेबमोजिम नगरे मार्ने धम्की दिइयो’, भट्टले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले निर्वाचन बिथोल्ने षड्यन्त्रका मतियारहरूले आफूलाई अमानवीय व्यवहार गरेर असफल बनाएको दावी गरेका छन्। त्यस्तै उम्मेदवारी दर्ता वापत्को शुल्क आफुसंग नरहेको पनि भट्टले स्पष्ट पारेका छन्। ‘मैले एक रूपैयाँ पनि लिएको छैन। तपाईंहरूले पैसाको खटनपटन र जिम्मा दिएका व्यक्तिहरू तपाईकै जिल्लाका र तपाईहरूसँगै छन्। उहाँहरूसँग हिसाब माग्नुहोला’, भट्टले भनेका छन्। उनले आफूलाई मिथ्या आरोप लगाइएकोमा खण्डन गर्दै मतदाता नामावली प्रकाशनको प्रक्रियासम्म सहयोग गर्नेलाई धन्यवाद ज्ञापनसमेत गरेका छन्।याे समाचार दिनेश  खबरबाट साभार ।  

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑