
-अब चारै तिर बाट देशमा छेकवार भएपछि,
देश जोगिन्छ हाम्रो आपसमा प्यार भएपछि।
हरेस कत्ति नखाउ हिम्मत राख्नै पर्छ साथि,
खतरा त हुन्छ राजनीतिमा ब्यपार भएपछि।
यो देश लाई जोगाउँने मनसाय छ भने मित्र,
कसले छुन सक्छन हामी कर्णधार भएपछि।
ताकत धेरै एकतामा हुन्छ फुट मा हुँदै हुँदैन,
देश कैलैई डुब्दैन जनताको हुँकार भएपछि।
कसले ह्याप्नसक्छ नेपाली वीरहरुलाई याहाँ,
एकताको आवाज सधैभरी दमदार भएपछि।
ठुला ठुला साम्राज्यबादी किल्लाहरु ढल्छन,
आस्था मान्छेभित्रकै मुख्य औजार भएपछि।
-सुरेशकुमार पान्डे।–
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर