• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली कांग्रेस बाजुराकाे अधिवेशन उद्धघाटन समाराेह सुरू

खप्तड मालिका न्युज October 2, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा :- नेपाली कांग्रेस बाजुराकाे साताैँ अधिवेशन शनिबार (आज) देखी सुरू भएको छ। जिल्ला सदरमुकाम मार्तडीमा नेपाली काङ्ग्रेस को सातौ जिल्ला अधिबेशन उदघाटन समारोह सुरू भएकाे हाे । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै शनिबार देखी बाजुरा जिल्ला कार्य समितिकाे अधिबेशन सुरू भएकाे हाे ।

No description available.

वडा नगर गाउँ कार्य समिति र प्रदेशकाे कार्य समितिकाे अधिबेशन सकिए संगै बाजुरा काँग्रेसले जिल्ला अधिबेशन गर्ने तयारीमा रहेकाे नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताएका छन । सुक्रबार मात्रै प्रदेश (ख) अधिबशेन सम्पन्न भएकाे र केन्द्रीय सर्कुलर अनुसार आज देखी संचालन गरिएकाे सभापती पण्डितले बताएका छन ।

No description available.

नेपाली काग्रेसका बाजुराका सभापती कबिराज पण्डितकाे अध्यक्षतामा संचालन भएकाे उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस केन्द्रीय सदस्य बर्दि प्रशाद पाण्डे रहेका छन । नेपाली काग्रेस बाजुराका सचिव रनसिहं अएडीले संचालन गरेकाे कार्यक्रममा पुर्व भुमिसधार सहायक मन्त्री जनकराज गिरी , पुर्ब सांसद देबराज जाेशी, सम्बिधान सभा सदस्य महा नेपाली, पुर्ब सभापती मान बहादुर रावल लगायतका नेताहरू बिशिष्ट अतिथि रहेका छन ।

No description available.

जिल्ला सदरमुकाम मार्तडीकाे खेलकुद भवनमा संचालन भएकाे कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यक्रताहरूकाे सहभागीता रहेकाे छ । कार्यक्रमकाे उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य बर्दि पाण्डेले ब्यानर वाचन गरेर उद्धघाटन गरेका छन । साे कार्यक्रमकाे स्वागत नेपाली काग्रेस बाजुराका संगठन बिभाग प्रमुख धनराज पण्डितले गरेका छन ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑