• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

महिला नेत्री दिपा बोहराले गरिन् केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

खप्तड मालिका न्युज September 28, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

शुक्रराज बोहरा / बाजुरा :-  नेपाली कांग्रेसकी महिला नेत्री नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य दिपा बोहराले महिला खुल्ला कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
विगत लामो समय देखि नेपाली कांग्रेसमा ठुलो योगदान पु¥याउदै आएकी देश र जनताको पक्षमा सधै सकरात्मक सोच राख्ने महिला नेत्रीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए पछि केन्द्रीय सदस्य सम्म पुगेर बाजुरामा महिलाको हक र हितका लागी महिला नेतृत्वमा अघि बढ्ने उदेश्यका साथ आफ्नो उम्मेदवारी खुल्ला महिला कोटाबाट केन्दीय महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिने घोषणा गरेको उनले खप्तड मालिका न्युजलाई बताए ।
नेपाली कांग्रेसको संगठन निर्माणका लागी नेपाली काँग्रेसको विभिन्न पदहरु
– २०४८ साल देखि साधारण सदस्य
– २०५७ साल देखि क्रियाशिल सदस्यता
– २०६५ सालमा महिलासँघ कोषाध्यक्ष
– २०६६ सालमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्यमा निर्वाचित
– २०७२ सालमा पुनः जिल्ला कार्य समिति सदस्यमा निर्वाचित
भएको र हाल सम्म जिल्ला कार्य समिति सदस्य पदमा रही सक्रिय रुपमा संगठनमा लागि रहेको उनले बताइन् ।
साथै म एक महिला नेत्री भएकोले सधै महिलाको हक हितको संरक्षणका लागि निरन्तर योगदान गरेको र आगामि दिनमा पनि नेपाली कांग्रेसले अघिसारेको लोकतन्त्र प्राप्तीका लागि अहोरात्र खटिरहने प्रतिवद्धताका साथ मेरो उम्मेदवारी महिला खुल्लाकोटा बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रहेको हुदा सबैले आफुलाई एक पटक सहयोग गरि जिताउनका लागि अनुरोध गरेकी छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेका बेला नेपाली कांग्रेसका युवा नेताहरुले दिन प्रतिदिन आ–आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् । समाज रुपान्तरणका लागि युवाको प्रतिनिधित्व हुनुपर्छ , नेपाली कांग्रेसमा युवा निर्वाचित भएपछि मात्र पार्टी बलियो हुने विश्वासका साथ प्रत्येक जिल्लामा युवा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑