
बाजुरा÷जनक बोहरा– नेपाली काँग्रसे बडिमालीका नगरपालीका को दोस्रो अधिबेशनको बन्द सत्रमा बोल्दै बडीमालिका नगरपालीका मा कुनै पनि गुट उपगुट नभई समग्र बडिमालीका नगरपालीकामा कविराज गुट मात्र भएको बडीमालिका नगरपालिका नगर कार्य समितिका सभापति एवम् बडीमालिका नगरपालीका नगर प्रमुख पदम बडुवालको भनाई रहेको छ ।
नेपाली काँग्रसे बडीमालिका नगरपालिकाको बन्द सत्रमा नगर प्रमुख बडुवालले काँग्रेस बाजुरा बलियो बनाउन हामी सबै एउटै बाटो मा जानु पर्र्ने भन्दै आ–आफ्नो भनाई राख्ने क्रममा नगर प्रमुख बडुवालले राजनितिक क्षेत्रमा जनताको सेवा गर्दै जाँदा कनै पनी गुट उपगुट गर्ने तल्लो तहका चल्लाहरुले पनि धेरै चुरी फुरी नगर्न पनि नगर प्रमुख बडुवालले चेतावनी समेत दिएका छन् ।
बडिमालीका नगरपालीकाका क्षेत्रीय प्रतिनिधि हरु लाई कबिराज पण्डित को पक्षमा उभिन पनी आग्रह गर्नु भएको छ । समग्र जिल्लामा समेत कविराज गुट मात्रै भएकाले सबैले कविराज पण्डितलाई सहयोग गर्नुपर्ने बताए । जिल्लाको नेतृत्वको हकमा जहिले पनी बिच भेगलाई पेल्ने गरेको समेत प्रतिक्रिया दिनुभयो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर