• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काँग्रेस गौमुलको प्रथम अधिबेशन सम्मपन्न, सभापतिमा राजबहादुर धामी निर्बिरोध चयन

खप्तड मालिका न्युज September 26, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा–
नेपाली काँग्रेस गौमुल गाउँपालिकाको प्रथम गाउँ अधिबेशन सम्मपन्न भएको छ । काँग्रेस गौमुलले नयाँ गाउँकार्य समिति गठन गर्दै अधिबेशन गाउँ पालिकाको केन्द्र घटमुनामा सम्मपन्न भएको छ । पालिकाको प्रथम गाउँ अधिबेशनबाट राजबहादुर धामी गाउँ कार्य समितिको सभापतिमा निर्बिरोध चयन

No description available.
भएका छन् । जिल्लाका ९ वटै पालिकामा अधिबेशन सुरु भएता पनी गौमुल गाउँ पालिकामा मात्रै अधिबेशन सम्मपन्न भएको छ । सभातिमा राजबहादुर धामी, उप–सभापति मंगल रोकाया र भिम चँदारा, सचिवमा अर्जुन बोहरा र गणेश रोकाया, सह–सचिवमा मंगल बढा र राजेन्द्र रोकाया, कोषाध्यक्षमा लालबहादुुर रोकाया गरी २२ सदस्यिय गाउँ कार्य समिति गठन भएको गौमुल गाउँ पालिकाका निर्बाचन अधिकृत हर्क थापाले बताए ।

No description available.

नेपाली काँग्रेस गौमुल गाउँ र्का समितिका निबर्तमान सभापति मनबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपालि काँग्रेस बाजुराका पुर्व उप–सभापति तथा जिल्ला कार्य समिति सदस्य देबबहादुर रोकाया रहनुभएको थियो । नेकपा ऐमालेका जिल्ला कमिटी सदस्य कलक बहादुर सिंह, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य दिपा बोहरा, उमा रोकाया, जनक रोकाया, चक्र बहादुर बोहरा र धनपती रोकाया लगायत कार्यक्रममा बिशिष्ट अतिथि रहनुभएको थियो ।

No description available.

नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिका निबर्तमान उप–सभापति देबबहादुर रोकायाले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिका निबर्तमान सचिव गणेश थापाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑