-भन्नु भित्र कसैले नसुन्ने बाहिर भन्नै नमिल्ने भयो,
आफुलाई लागेको बिचार अरुलाई नबिल्ने भयो।
भन्नलाई भन्छन गठ बन्धनको सरकार छ देशमा,
तर छाडेन कसैलाई भिरे झै़ँ सबैलाई चिल्ने भयो।
ईतिहाश कै सबैभन्दा अशक्षम सरकार छ देश भित्र,
यसैले पनि जनत वेघर बनाउँने र देश निल्ने भयो।
हुँन त देशको दोहन पहिलैई भै सक्यो बाँकि केछ,
रहेसहेको यो सरकारले पनि बिस्तारै छिल्ने भयो।
घायल छ एमसीसी पास हुन नपाउँदा हिंजोआज,
देशको सम्पत्ति नि भांग धतुरा जस्तो किल्ने भयो।
धेरैछैन यसको आयु पनि अब सिद्धिए कै हुनुपर्छ,
अब केहि मैना भित्रै यो पनि यँहाबाट हिल्ने भयो
-सुरेशकुमार पान्डे।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर