काठमाडौं , प्रहरीले अनलाइनबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय पास्टरलाई पक्राउ गरेको छ । भारतको सिलगुडीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
उनले संखुवासभाकी एक किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्दै पोखरा र काँकडभिट्टाको बैंक खाता नम्बर दिएका थिए। ती किशोरीले पैसा जम्मा गरेपछि क्षेत्रीले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लिएर गएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई थप अनुसान्धानको लागि काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । याे समाचार अनलाइनखबरबाट साभार ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर