• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

भविष्यमा राम्रो नृत्यकार र समाजसेवी बन्ने ईच्छा छ– कलाकार कोपिला सिंह

खप्तड मालिका न्युज September 16, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

राजेन्द्र बहादुर रोकाया/ बाजुरा :– जिन्दगीमा हरेक व्यक्तिका आफ्नै ईच्छा चाहान हुन्छन् । प्राय व्यक्तिका ईच्छा चाहाना भनेको आफु सुखि भए पुग्छ भन्ने नै हुन्छ । समाजमा अरुको सेवा गर्ने अरुको भलो चिताउने विरलै भेटिन्छन् । तर कोहि कसैले आफु सुखि भएर बस्नु भन्दा अरुलाई सुखि बनाएर जिन्दगी बिताउन पनि रुचाउछन् ।
May be a close-up of 1 person and standing
जिन्दगी एउटा रङ्गमन्च जस्तै हो । मानिस जन्मसिद्ध बहुमुखि भएर आउदैनन् । जन्म मृत्यु, हासो, आँसु जस्ता कुराहरु त जिन्दगीमा चलिरहने घटनाक्रम न हुन् । मानव जीवन के हो ? के का लागि ? किन ? भन्ने प्रशनहरुले बढि भाबुकता बनाउछ । यी भाबुकताहरुबाट नै मानिसले जिन्दगी खोज्ने हो । सफल गन्तब्यको चरम सिखरमा पुर्याउने हो । मानिस स्वभाबसिद्ध आफ्नो आफ्नो तरिकाले जिउन चाहान्छ । त्यसकारण उसका हरेक ईच्छा र चाहाना पनि ब्यक्ति पिच्छे फरक भएझै मेरो चाहाना पनि त्यति पृथक नभए पनि जिबनमा सास रहुन्जेल सम्म समाज सेबा र नृत्यकार बन्ने सपना देखेकि छु । फलेको वृक्ष बग्ने पानी अरुका लागि हु्न्छन् । मानिसको जिन्दगि पनि अरुका लागि हुन्छ त्यो नै समाज सेबा हो भन्ने बुझेकि छु भन्नुहुन्छ कलाकार कोपिला सिंह ।
May be an image of 1 person, standing and outdoors
त्यस्तै जिन्दगीमा अरुकै सेवा गरेर जिन्दगी बिताउने ठुलो धोको बोकिरहेकि ब्यक्ति हुन् कलाकार कोपिला सिंह । कलाकार कोपिला सिंह अहिले २० बर्षकि भईन् । कलाकार सिंहको जन्म २०५९/०४/०२ मा भएको हो । बुबा बनबहादुर सिंह र आमा कृष्णा सिंहकि छोरी हन् । सर्ब प्रथम त यति ठुलो संसारमा पाईला टेकाई दिनुहुने बुबा आमा प्रति कोटी कोटी नमन् । मेरा बुबा आमाले गर्दा नै अहिले यो स्थान सम्म पुगेकि छु ।
May be a close-up of 1 person and standing
कलाकारहरुको भिडमा पनि म भोलि गएर ठुलो डान्सर बन्ने छु त्यस पछी समाज सेबी बन्ने छु । म कलाकारीता क्षेत्रमा आएको पनि त्यसैका लागि हो । मेरो कलाकारीता यात्रा सुरु भइसकेको छ । यसका लागि धेरैको साथ र सपोर्ट रहँदै आएको छ र आईरहने विश्वास गरेकि छु । म सबै समस्याहरुलाई हटाएर यो यात्रामा जोडिन पाए हुन्थ्यो भन्ने पनि छ । भविश्यमा कलाकारिताबाट त्यो सोचेको सम्भव होला र ? कलाकार सिंह कहिले काँहि आफै माथी आफै प्रश्न पनि गर्ने गर्छिन । कलाकारीता क्षेत्रमा लागेको दुई बर्ष मात्रै भयो । यो अवधिमा दर्जन बढी गीतमा अभिनय गरीसके ।
May be an image of 1 person, standing, outdoors and brick wall

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑