• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काँग्रेस अधिवेशन: प्रदेश (क) को सचिवमा युवा नेता रोकायाले गरे उम्मेदवारी घोषणा

खप्तड मालिका न्युज September 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः नेपाली काँग्रेस बाजुराको सातौँ अधिवेशनमा काँग्रेस प्रदेश (क) को सचिवमा युवा नेता रविन्द्र रोकायाले उम्मेदवारी घोषणा गरेका छन् । आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको पुर्व संन्ध्यामा नेपाली काँग्रेस प्रदेश (क) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युवा नेता रोकायाले पनि आफ्नो निर्वाचन क्षेत्र नं १ को सचिवमा उम्मेदवारी घोषणा गरेको अधिवेशन प्रचारप्रसार समिति सदस्य संगिता तिमिल्सेनाले जानकारी दिइन् ।

२०५७ सालमा जन प्रकाश माविबाट नेबिसंघको सदस्यता लिई जय बागेश्वरी उच्च माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको सहसचिव हुँदै २०६१ नेपाल बिधार्थी संघ बाजुरा काठमाडौं सम्पर्क समितिको सचिव समेत बनेका युवा नेता रोकाया २०६५ मा नेपाली बिधार्थी संघ पब्लिक युथ क्याम्पस अध्यक्ष समेत बनेका थिए । २०६८ मा नेपाल बिधार्थी संघ ११ औँ महाअधिबशेनमा केन्द्रीय सदस्यका प्रत्यासि समेत रहेकायुवा नेता रोकायाको स्थानिय चुनाव जिताउन महत्त्वपूर्ण भुमिका खेल्दै नेपाली काँग्रेसको तर्फ बाट प्रदेश स्थानिय तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख रुपमा एजेन्ट रहेर काम गरेका थिए । २०६२र६३को जन-आन्दोलनमा पार्टी कै नाममा पटक-पटक जेल सजाय भोगेका रोकाया कानुनी शास्त्रमा तेस्रो बर्ष अध्ययनरत विद्यार्थी पनि हुन् ।
नेपाली काँग्रेस प्रदेश (क) का हरेक क्रियाकलापमा अग्रसर हुने युवा नेता रोकायाले काँग्रेस निर्वाचन क्षेत्र नं १ मा आफु सचिव पदको उम्मेदवार रहेको बताएका हुन् ।
काँग्रेस प्रदेश (क) को सचिवका लागि यसअघि युवा नेता जनम धामी, र नेपाली काँग्रेस हिमाली गाउँपालिकाका सचिव रमेश भण्डारीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
भने प्रदेश (क)को सभापतिका लागि ५ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
काँग्रेसको वडा अधिवेशन आगामी असोज ५ गते,गाउँ तथा नगर अधिवेशन ९ गते,प्रदेश अधिवेशन १२ गते र जिल्ला अधिवेशन असोज १५ गते सम्पन्न हुँदैछ ।

सम्बन्धित पोस्ट
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    समाचार

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑