• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बर्तमान अतिवादी नेतृत्वका बिरुद्धमा मेरो उम्मेदवारी– नेता शाह

खप्तड मालिका न्युज September 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेपाली काँग्रेसको १४ औं महाधिबेशनले देशभरीका काँग्रेसजनहरुलाई उत्साह छाईरहेको छ । काँग्रेसजनहरुका लागी दिपावली नै लागेको देखिन्छ । काँग्रेसको महाधिबेशनमा कतिपय केन्द्रिय नेताहरु समेत अहिले जिल्ला दौडमा रहेको देखिन्छ । पहिलोको नेतृत्वले के कति काम ग¥यो र अव आउने नेतृत्वले के गर्ने भन्नेमा पनी निकै होडबाजी चलिरहेको छ । नेपाली काँग्रेस बाजुरामा समेत अहिले सातौं जिल्ला अधिबेशनको निकै रौनक छाएको छ । जिल्लाको नेतृत्व कसले लिने भन्नेमा पनी निकै तमासा चलेको देखिन्छ । जिल्लमा दिन प्रतिदिन पत्रकार सम्मेलन गर्दै जिल्ला सभापतीको उम्मेदवार दिनेको संख्या भने बढ्दो क्रममा देखिन्छ । यहि उत्साह अनुसार काँग्रेस बाजुराको नेतृत्वमा उम्मेदवार दिने हो भने सहमतीको नेतृत्व काँग्रेस बाजुराले पाउछ भन्ने बिश्वास देखिदैन । तर काँग्रेस बाजुराका नेता कार्यकर्तालले बाेल्ने भाषा भने एउटै जस्तो मात्रै बनेको देखिन्छ । सबबैले भन्छन् सहमतीका आधारमा काँग्रेस बाजुराले नेतृत्व लिन्छ । तर यो उत्साहले सहमतीको आधारमा नेतृत्व चयन हुने देखिदैन । आ–आफ्नै अडानमा काँग्रेस बाजुराको सभापतीका लागी उम्मेदवार दिईरहेका छन् । सोमबार मात्रै काँग्रेस बाजुराको क्रियाशिल बिबाद सकिएको छ । क्रियाशिल बिबाद समाधान भएको पछिल्लो दिन अर्थात मंगलबार नेपाली काँग्रेस बाजुराका नेता तथा महाधिबेशन प्रतिनिधी चक्र शाहले नेपाली काँग्रेस बाजुराको पार्टी सभापतिमा आफ्नो उम्मेदवार घोषणा गरेका छन् ।
No description available.
काँग्रेस नेता शाहले मंगलबार मार्तडीमा पत्रकार सम्मेलन गर्दै सातौं जिल्ला अधिबेशनमा आफ्नो पार्टी सभापतिमा उम्मेदवारी रहेको जानकारी गराएका हुन् । समग्र काँग्रेस बाजुराको नेतृत्व फरक ढंगबाट अघाडी बढाउन र काँग्रेस बाजुरालाई चलायमान बनाउन युवाले नेतृत्व लिनु पर्ने माग आएपछि आफुले बाजुराको पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको पत्रकाहरुलाई जानकारी गराएका छन् । अग्रजहरुलाई सम्मान गर्दै अघाडी पार्टीको जिल्लाको नेतृत्व गरेकाले र अहिले चाँसो राख्नेले समेत आफुलाई सहमतिको सभापती बनाउन समेत आग्रह गर्नुभयो । अघिल्ला दिनहरुमा काँग्रेस बाजुराले गरेका कामको पनी मुल्याङ्कन गरीएको बताउदै नेता शाहले बर्तमान अतिवादी नेतृत्वका बिरुद्धमा मेरो उम्मेदवार रहेको बताए । सबैले सहमति गरेर काँग्रेस बाजुराको नेतृत्व छानौं भनेमा आफु बादक नबन्ने समेत बताएका छन् । सम्भबत अब आउने समग्र काँग्रेस बाजुराको नेतृत्वमा सबै युवाहरुकै टिम आउने समेत बताउनुभयो । अहिले पार्टीको आन्तरीक छलफल भैरहेकाले अब केहि दिनमै काँग्रेस बाजुरामा युवा नेतृत्व आउने गरी सबै पदमा उम्मेदवारी घाेषणा गरीने समेत नेता शाहले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको हाे । पत्रकार सम्मेलन कार्यक्रममा काँग्रेस नेताहरु तिलक पुरी ,महाअधिवेशन प्रतिनिधि राधिका सिह , बडिमालिका नगरपालिका उप–प्रमुख कविता विष्ट, पार्टीका पुर्व सह–सचिव राजेन्द्र शाह विपि, नेताहरु सुरेन्द्र सिह, बिरेन्द गिरि ,योगेन्द्र रावल, गोरख रौले, भिम रौँले ,लगायत जिल्लामा आबद्ध पत्रकार र नेपाली काँग्रेका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑